बुबा, मैले बीए मात्र होइन, एमए पनि गरेँ नि !
shilapatra.com · Wed Jul 05 00:41:35 GMT 2023
बुबा अर्थात् सीएन सर । उहाँलाई म अत्यन्त इमानदार, मिहिनेती र कर्तव्यनिष्ठ व्यक्तिका रूपमा बुझ्छु ।
बुबाको चाहना थियो, सबै छोराछोरीले कम्तीमा पनि बीएसम्म पढून् । ऊ बेलाको उहाँ आफैँ पनि कमर्समा ब्याचलर उत्तीर्ण । फेरि पेसाले शिक्षक पनि । पढाइको महत्त्वलाई राम्रोसँग बुझ्नुहुन्थ्यो । र त हामीलाई पढाइमा सधैँ जोड दिनुहुन्थ्यो । बुबा र आमाको पढाइप्रतिको जोडबलकै कारण हामी पाँचै जना छोराछोरीले बिनारोकतोक कठिन परिस्थितिबीच पनि पढाइलाई जारी राख्न सक्यौँ र जेठी दिदीबाहेक अरू चारै जनाले ब्याचलर पूरा गर्न सक्यौँ । दिदीले भने घरायसी कारण विवाहपश्चात् पढाइलाई निरन्तरता दिन सक्नु भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)