मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विधेयकमाथि जनताको सुझाव कर्मकाण्डी मात्रै !

news24nepal.tv · Sun Apr 09 00:32:23 GMT 2023

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरुमा सर्वसाधारण जनताले पनि सुझाव दिन सक्ने व्यवस्था गरेको छ ।

प्रतिनिधि सभाको शुन्य र विशेष समयमा बोलेको विषय सम्बोधन नभएको भन्दै सांसदहरुले गुनासो गर्ने गरेका छन् । यस्तोमा सर्वसाधारणको सुझाव संकलन र संसदमा ध्यानाकर्षण कति प्रभावकारी होला ?

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)