थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित
nepalnews.com · Wed Sep 30 09:19:42 GMT 2026

काठमाडौं। प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ।
समितिको आजको बैठकले उक्त प्रतिवेदन सदस्यबाट प्राप्त राय–सुझावलाई समेटेर परिमार्जनसहित बहुमतले पारित गरेको हो। बैठकले उक्त प्रतिवेदन संसदमा पेस गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)