बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह
khabarhub.com · Wed Sep 30 09:18:26 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा नदी तथा जंगलबाट बगेर आउने बालुवा र काठको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रकृति मानवका लागि वरदान भए पनि त्यसको उचित व्यवस्थापन गर्न नसके विपत्तिको कारण बन्न सक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)