मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युनाइटेडका डिफेन्डर एलेक्स सेभियामा

lokaantar.com · Thu Aug 04 23:56:47 GMT 2022

स्पेनिस क्लब सेभियाले डिफेन्डर एलेक्स टेलसलाई अनुबन्ध गरेको छ ।

ला लिगा क्लबले म्यानचेस्टर युनाईटेडबाट ब्राजिलियन डिफेन्डर एलेक्सलाई अनुबन्ध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)