कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन
nepalnews.com · Wed Sep 30 09:26:47 GMT 2026

काठमाडौं। राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ।
समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपाल जस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुनेगरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)