इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग प्रधानमन्त्रीको छलफल
newsofnepal.com · Wed Sep 30 09:27:16 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमि भएका सांसदहरूसँग बुधबार छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठिरहेका विषय, बाढीपहिरोबाट सिर्जित अवस्था तथा विकास निर्माणसँग सम्बन्धित विषयमा विचार–विमर्श भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)