मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा विपक्षी गठबन्धनले निर्वाचन आयोगविरुद्ध सडक आन्दोलन गर्ने

ratopati.com · Wed Sep 30 09:33:19 GMT 2026

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दलहरूको मोर्चा ‘इन्डिया’ गठबन्धनले नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्वाचन आयोगलाई ‘कठपुतली’ बनाएर मत चोरी गरिरहेको गम्भीर आरोप लगाएको छ ।

नयाँ दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा बुधबार सम्पन्न गठबन्धनको आठौं बैठकले निर्वाचन आयोगको कार्यशैली र इभीएमविरुद्ध आगामी अक्टोबर २ देखि ८ सम्म देशभर सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)