शंकरलाल अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका मुख्य आधारहरु यस्ता छन्
clickmandu.com · Wed Sep 30 09:32:31 GMT 2026

काठमाडौं । जगदम्बा स्टिल्सले बैंकबाट लिएको व्यावसायिक कर्जा अपचलन गरी व्यवसायी दीपक भट्टको खातामा करोडौँ रुपैयाँ रकमान्तर गरिदिएको र सम्पत्ति शुद्धीकरणमा मतियार बनेको अभियोगमा व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा अग्रवाल निर्दोष नरहेको ठहर गर्दै मंगलबार उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)