मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सनराइजर्स हैदराबादले रोमाञ्चक जीत निकाल्दा दिल्ली क्यापिटल्सको छैटौं हार

kalakarmi.com · Sat Apr 29 23:57:16 GMT 2023

नयाँ दिल्ली– दिल्ली क्यापिटल्सले आईपीएल २०२३ मा अर्को एउटा हारको सामना गर्नु परेको छ । शनिवार राति अरुण जेटली स्टेडियममा खेलिएको खेलमा दिल्ली क्यापिटल्सलाई सनराइजर्स हैदराबादले ९ रनले पराजित गरेको छ ।

सनराइजर्स हैदराबादको जारी सीजनमा यो तेस्रो जीत हो भने दिल्लीको छैटौं हार । सनराइजर्सको जीतमा हेनरिक क्लासेन (अविजित ६७ रन) तथा अभिषेक शर्मा (६३ रन) को भूमिका महत्वपूर्ण रह्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)