जघन्य अपराधका कसुरदारलाई कैद माफी दिन नहुनेमा सांसदहरूको जोड
ratopati.com · Wed Sep 30 09:35:38 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिको बुधवार बसेको बैठकमा सांसदहरूले जघन्य अपराधमा संलग्नहरूलाई कैद माफी दिन नहुनेमा जोड दिएका छन्।
नागरिक स्तरबाट मृत्युदण्डको समेत माग उठिरहेको सन्दर्भमा नेपालमा मृत्युदण्डको व्यवस्था नभए पनि कानुनले तोकेको सजाय पूरा हुनुपर्ने उनीहरूको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)