कानुन समितिले औंल्यायो प्रहरी हिरासतका ६ समस्या
ratopati.com · Wed Sep 30 09:42:03 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिले प्रहरी हिरासतमा ६ वटा समस्या औंल्याएको छ ।
उपसमितिले स्थलगत निरीक्षण तथा अवलोकन गरेर समस्या, निष्कर्ष र सुझाव सहितको प्रतिवेदन कानुन न्याय तथा मानव अधिकार समितिमा बुधबार बुझाएको हो । उपसमितिले ललितपुर, मोरङ, इलाम, झापा र काठमाडौँका हिरासत निरीक्षण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)