सामाजिक सञ्जालमा हुने सामग्रीको ‘फ्याक्ट चेक’ अघि बढाइएको छ : सञ्चारमन्त्री तिमिल्सिना
ekantipur.com · Wed Sep 30 09:44:19 GMT 2026

सामाजिक सञ्जालमा हुने सामग्रीको ‘फ्याक्ट चेक’ अघि बढाइएको छ : सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग गरी भइरहेको ठगी, ह्यारेसमेन्ट र भ्रामक सूचना सम्प्रेषणको समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानुनी ढाँचा निर्माण गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)