प्रवीण, राजु र मोनिकालाई स्वर्ण
neplays.com · Sun Jun 07 16:11:41 GMT 2026

काठमाडौं । प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोश्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
३ स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी नेपाल आर्मीका हुन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा भएको पुरुष ७३ केजीमुनि फाइनलमा प्रवीणले आयोजक एकेडेमीका सुबोध मण्डललाई पराजित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ