‘दृश्यम ३’ को प्रदर्शनमा रोक लगाउन मद्रास उच्च अदालतमा रिट दर्ता
ratopati.com · Wed Sep 30 09:46:16 GMT 2026

मुम्बई । भारतीय अभिनेता अजय देवगन अभिनित बहुप्रतीक्षित चलचित्र ‘दृश्यम ३: द कन्क्लुजन’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै मद्रास उच्च अदालतमा रिट दर्ता गरिएको छ।
मेसर्स राजकुमार थिएटर प्राइभेट लिमिटेडले मेसर्स वाइड एंगल क्रिएसन्सविरुद्ध रिट दर्ता गर्दै चलचित्रको विश्वव्यापी प्रदर्शन र वितरणमा तत्काल रोक लगाउन माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)