कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन
nepalpress.com · Wed Sep 30 09:47:12 GMT 2026

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ ।
समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुनेगरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)