‘फुटबलबाट कमाएको ९९ प्रतिशत सम्पत्ति गुमाएँ
ratopati.com · Wed Sep 30 09:54:01 GMT 2026
ब्राजिल तथा रियल म्याड्रिडका पूर्व स्टार फुटबलर रोबर्टो कार्लोसले आफ्नो व्यावसायिक खेल जीवनमा कमाएको सम्पत्तिमध्ये करिब ९९ प्रतिशत गुमाएको खुलासा गरेका छन् ।
उनले गलत व्यक्तिसँग आर्थिक कारोबार गर्दा आफ्नो ठुलो सम्पत्ति गुमेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)