मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

khabarhub.com · Wed Sep 30 09:51:21 GMT 2026

एजेन्सी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका लागि निशस्त्रीकरणको प्रयासलाई तीव्र बनाउन तथा वार्तामा फर्कन आणविक हतियार भएका राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आणविक निशस्त्रीकरण कुनै राजनीतिक विकल्प नभई अन्तर्राष्ट्रिय सन्धिअन्तर्गतको कानुनी दायित्व भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)