मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा (मसाल) का केन्द्रीय सल्लाहकार मधुकुमार क्षेत्रीको निधन

setopati.com · Wed Sep 30 09:53:51 GMT 2026

राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष एवम् नेकपा (मसाल) केन्द्रीय सल्लाहकार मधु कुमार क्षेत्री (का. राहुल) को निधन भएको छ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१० निवासी क्षेत्रीको आज असोज १४ गते उपचारका क्रममा निधन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)