शेखर निकट नेता, कार्यकर्ता देउवा समूहको महाधिवेशनमा सहभागी हुने
ratopati.com · Wed Sep 30 09:59:02 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन् ।
देउवा समूहले समानान्तर रूपमा असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)