बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सांसद शर्माको माग
deshsanchar.com · Wed Sep 30 08:21:54 GMT 2026

काठमाडौँ– नेकपाकी सांसद बालावती शर्माले बागलुङ र म्याग्दी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)