मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँभरि जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिर)

deshsanchar.com · Wed Sep 30 08:56:55 GMT 2026

काठमाडाैँ – निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएको छ । करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)