मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जुवातास : नेपालमा बाह्रैमास

deshsanchar.com · Sat Oct 16 01:34:56 GMT 2021

काठमाडौँ – घटस्थापना सुरु हुनुभन्दा अघिदेखि नै दैनिक ठूलो संख्यामा जुवाडेहरु पक्राउ परिरहेका छन्।

नेपालमा अरु बेला पनि जुवाडे नियमित जसो पक्राउ नपर्ने होइनन्। तर दसैँतिहारका बेला जुवाडेहरु बढी पक्राउ पर्छन्। रमाइलोका नाममा यसलाई आर्थिक आर्जनको मेसो बनाउन थालिएपछि नेपालमा जुवातासलाई प्रतिबन्ध लगाइएको थियो। नेपालमा रहेका क्यासिनोहरुमा समेत नेपालीलाई प्रवेशमा रोक लगाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)