एसियाड महिला फुटबलमा नेपालले आज भियतनामसँग खेल्दै
onlinekhabar.com · Fri Sep 22 00:28:31 GMT 2023
५ असोज, काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।
चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)