मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रत्नेचौर–भकुण्डे सडकः योजना पुरा नहुँदै कालोपत्रे सडकमा खाल्डा पर्न थाल्यो

ratopati.com · Fri Dec 19 19:19:30 GMT 2025

म्याग्दी । बेनी नगरपालिकाको रत्नेचौरर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्रे भएको सडकमा खाल्डा पर्न थालेको छ ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रबिधीको कालोपत्रे भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)