मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा सबैले इन्डक्सन चुलो बाल्दा थप ३ हजार मेगावाट विद्युत् चाहिने

ratopati.com · Wed Sep 30 10:11:04 GMT 2026

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नेपालमा कुल ऊर्जा खपतको करिब ८० प्रतिशत हिस्सा तापीय क्षेत्रमा हुने भएकाले विद्युतीकरणसँगै खाना पकाउने तथा औद्योगिक तापीय ऊर्जालाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न आवश्यक रहेको जनाएको छ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै केन्द्रका उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले घरायसी खाना पकाउने ऊर्जा र उद्योगमा प्रयोग हुने खनिज इन्धनलाई स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । ्हा

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)