बागलुङ र म्याग्दीलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग
ratopati.com · Wed Sep 30 10:13:42 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै दुवै जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा असोज ८ देखि ११ गतेसम्म परेको भीषण बाढीले बागलुङमा मात्र १३ जनाको ज्यान लिएको र भौतिक संरचना ध्वस्त हुँदा हजारौँ नागरिक आधारभूत सेवाबाट वञ्चित भएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)