मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कूटनीतिक‘रुट बाइपास’ गर्दा क्षति

ekantipur.com · Sat Jun 18 01:15:58 GMT 2022

काठमाडौँ — अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रकरणले नेपालको राजनीतिक नेतृत्वको विश्वसनीयतामाथि मात्र होइन, सेनाको साखमा पनि क्षति पुर्‍याएको छ । कूटनीतिक ‘रुट बाइपास’ गरेर दूतावासलाई पत्र लेख्ने, सिधै सहयोग लिने मात्र होइन, आफैंले गरेको पत्राचार पनि होइन भनेर देशलाई गुमराहमा राख्ने सैनिक नेतृत्वको प्रवृत्तिको आलोचना भएको छ ।

अब कुनै पनि निकाय वा अधिकारीले विदेशी सरकार र दूतावाससँग संवाद गर्दा कूटनीतिक माध्यमको उपयोग सुनिश्चित गर्नुपर्ने बेला आएको विज्ञहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)