३ वर्ष कैद तोकिएका कसुरदारलाई श्रम कैदको व्यवस्था गर्न सिफारिस
ratopati.com · Wed Sep 30 10:16:58 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुधबार बुझाएको छ ।
उपसमितिले नीतिगत र कानुनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो। उपसमितिले कारागारलाई दण्डात्मक भन्दा पनि सुधारात्मक, पुनर्स्थापनामूलक र पुनःसमायोजनमुखी संस्थाका रूपमा विकास गर्न सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)