कानुन निर्माणका बहस सार्वजनिक खपतका लागि मात्र नहोस् : सभापति बास्कोटा
ratopati.com · Wed Sep 30 10:24:47 GMT 2026

काठमाडौँ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले विधेयक निर्माण तथा दफावार छलफलमा हुने बहस सार्वजनिक खपतका लागि मात्रै हुन नहुने बताएकी छन्।
बुधवार बसेको समितिको बैठकमा बोल्दै उनले विधेयक निर्माण तथा दफावार छलफलमा ‘विधायकी मनसाय’ लाई प्राथमिकता दिनुपर्ने स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)