मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसवर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोर जी सेवा विस्तार गरिने

nepalviews.com · Wed Sep 30 10:24:50 GMT 2026

काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न यसै वर्ष दुई सय नयाँ टेलिफोन टावर निर्माण तथा एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)