मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राकृतिक स्रोतको अव्यवस्थित व्यवस्थापनले तराईमा बाढी-पहिरोको जोखिम : सांसद मनिष झा

barnanmedia.com · Wed Sep 30 10:19:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले नदीनालामा बग्ने बालुवा र जङ्गलबाट आउने काठलाई समयमै व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बनेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)