टाइट जीन्स लगाउनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्
lokaantar.com · Sat Apr 22 17:15:00 GMT 2023
अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् ।
जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)