मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेखरनिकट नेता कार्यकर्ता पनि देउवा समूहको महाधिवेशनमा सहभागी हुन लागेका हुन् ?

nepalpress.com · Wed Sep 30 10:30:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट नेता कार्यकर्ता शेरबहादुर देउवा समूहको महाधिवेशनमा सहभागी हुने भएका छन्।

सभापति गगन थापालाई काउन्टर दिनको लागि देउवा समूहले भोलिदेखि समानान्तर महाधिवेशनको प्रक्रिया सुरु गर्दैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)