मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा थपिए ११ हजार मतदाता

news24nepal.tv · Sun Aug 14 00:56:50 GMT 2022

पोखरा । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असारमहिना देखी सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)