दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार्न दुई सय टेलिफोन टावर र १६ सय स्थानमा फोरजी सेवा विस्तार यसैवर्ष
barnanmedia.com · Wed Sep 30 10:28:17 GMT 2026

काठमाडौ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उनले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण मोबाइल टावर लामो समय सञ्चालन हुन नसक्ने अवस्थालाई सुधार्न सरकारले नेपाल टेलिकमलाई विस्तृत कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)