प्रधानमन्त्री साहलाई बोलाएर राष्ट्रपति पौडेलले लिए देशको परिस्थितिबारे जानकारी
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका छन् ।
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई आज शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)