कोशी प्रदेशमा शुक्रबार सार्वजनिक विदा
ekagaj.com · Thu Sep 28 16:15:51 GMT 2023
विराटनगर - प्रदेश सरकारले शुक्रबार उराँव तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
उराँव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)