मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युएईले पक्का गर्‍यो अर्को वर्ष नेपाल-बंगलादेशमा हुने यू-२९ विश्वकपमा स्थान

setopati.com · Thu Jul 30 16:24:00 GMT 2026

क्वालालम्पुरमा भएको 'आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट' को फाइनलमा मलेसियालाई मात्र १ रनले पराजित गर्दै युएई सन् २०२७ को विश्वकपका लागि छनोट भएको छ।

आठ टोली सहभागी यस छनोट प्रतियोगिताबाट युएई अर्को वर्ष नेपाल र बंगलादेशमा हुने यू-१९ महिला विश्वकपमा पुग्न सफल भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)