मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रारा चाउचाउमा भेटियो न्युन गुणस्तर,तत्काल फिर्ता गर्न निर्देशन

barnanmedia.com · Wed Sep 30 10:31:31 GMT 2026

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमश्री फुड्स प्रालिले उत्पादन गरेको रारा चाउचाउको एक ब्याच बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरेको नमूना प्रयोगशालामा परीक्षण गर्दा तोकिएको खाद्य पदार्थ न्यूनस्तर पाइएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)