एमसीसी पास भएपछि पहिलो पटक अमेरिकी मन्त्री नेपाल भ्रमणमा
nepalkhabar.com · Sun Apr 17 16:56:01 GMT 2022
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप-सहायक विदेश मन्त्री केल्ली किडरलिङ आइतबार नेपाल भ्रमणमा आएकी छन्।
नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीका अनुसार उप-सहायक विदेशमन्त्री किडरलिङ् केही दिन नेपालमा रहनेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)