प्रधानमन्त्री शाहले इन्जिनियर सांसदलाई भने- आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिनुहोस्
setopati.com · Wed Sep 30 10:48:54 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)