मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

SALICO का सीईओ चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

aarthiknews.com

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्षमा निर्वाचित भएका छन्।

जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८ मा सम्पन्न AIRDC को General Membership Meeting बाट क्षेत्री उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनी AIRDC को Executive Board of Trustees को सदस्यसमेत रहनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)