मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि चुनावले कसरी बदल्न सक्छ ट्रम्पको शक्ति ?

baahrakhari.com · Wed Sep 30 10:54:26 GMT 2026

काठमाडौं । अमेरिकाको मध्यावधि चुनाव नजिकिँदै छ । नोभेम्बर ३ मा हुने मतदानअघि त्यहाँ राजनीतिक अभियान तीव्र भइरहेका छन् ।

यस चुनावमा हाउस अफ रिप्रेजिन्टेटिभ (प्रतिनिधिसभा) का सबै ४३५ सिट र सिनेटका क्लास–२ का ३३ सिटका लागि निर्वाचन हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)