मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँभर जमिनमा धाँजा फाट्यो, जोखिममा बस्ती (तस्बिरहरू)

khabarhub.com · Wed Sep 30 10:57:22 GMT 2026

काठमाडौं – निरन्तरको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६, ठूलो ज्यामिरेलगायत क्षेत्रमा जमिन चिरिएको छ ।

करिब दुई वर्गकिलोमिटर क्षेत्रमा जमिन भासिएको छ भने कतिपय स्थानमा १२ फिटसम्म जमिन धसिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)