मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

ratopati.com · Wed Aug 20 20:00:00 GMT 2025

कैलाली । विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ ।

धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताए । विश्वकर्मा पूजाका लागि फरकफरक स्वरूपका कलात्मक मूर्ति बनाउन उनलाई हिजोआज भ्याइनभ्याइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)