के बार्सिलोनामा जालान् त हालान्ड ? तथ्यांकले ‘फिट’ हुने देखायो
ratopati.com · Wed Sep 30 11:01:54 GMT 2026
काठमाडौँ । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डको भविष्यलाई लिएर फेरि चर्चा सुरु भएको छ ।
सिटीमाथि प्रिमियर लिगका ११५ आरोपसम्बन्धी मुद्दाको सम्भावित परिणामका कारण हालान्डको सम्भावित नयाँ गन्तव्यबारे चर्चा हुन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)