अर्घाखाँचीमा महामन्त्री थापा निकटको कांग्रेस युथ भेला
ekantipur.com · Sat Dec 27 18:22:32 GMT 2025

अर्घाखाँची — कांग्रेस महामन्त्री गगन थापा समर्थित समूहले सन्धिखर्कमा शनिबार युथ भेला गरेको छ । जिल्ला युथ भेला समूहले आयोजना गरेको कार्यक्रममा आसन्न १५ औं अधिवेशन तयारीस्वरूप गरिएको भेलाको ब्यानरमा थापाको फोटो राखिएको थियो ।
भेलामा कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल, सदस्य शान्ता भण्डारी, जिल्ला सभापति केशव श्रेष्ठसहित जिल्ला पार्टीका केही पदाधिकारी, सदस्य र युवाहरू सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)