मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंलाई थुनामा राख्न पर्ने कारण ४८ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

nepalviews.com · Wed Sep 30 11:09:25 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्न पर्ने कारण पेश गर्न प्रहरीलाई आदेश दिएको छ ।

प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)