ममता बनर्जीले मागिन् मुख्य निर्वाचन आयुक्तको राजीनामा
nepalpress.com · Wed Sep 30 11:08:26 GMT 2026

काठमाडौं । तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेकी छन् ।
दिल्लीस्थित कन्स्टिट्युसन क्लब अफ इन्डियामा विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया’ ब्लकको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बनर्जीले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)